find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

शाहरुख र आलिया मिलेर ‘डार्लिङ्स’ बनाउँदै

बलिउडका बादशाह शाहरुख खान र डार्लिङ नायिका आलिया भट्ट मिलेर ‘डार्लिङ्स’ फिल्म निर्माण गर्ने भएका छन् । शाहरुख खानको रेड चिल्लीज इन्टरटेनमेन्ट र आलियाको ईन्टरनल सनसाइन बिच ‘डार्लिङ्स’ को लागि सहकार्य भएको हो ।

शाहरुखसँग मिलेर ‘डार्लिङ्स’ निर्माण गर्न लागेको बारे आलियाले सोमबार सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन् । ‘यो निकै खास छ । इन्टरनल सनसाइन प्रोडक्सनको मेरो पहिलो उपहार डार्लिङ्सको निर्माण घोषणा गर्दैछु । आफ्नो फेवरेट शाहरुख खानको रेड चिल्लीज इन्टरटेनमेन्टको साथमा, आलियाले लेखेकी छिन् ।

जसमीत के रीनको निर्देशनमा बन्ने फिल्म ‘डार्लिङ्स’ मा आलियासँगै शेफाली शाह, विजय बर्मा, रोशन मैथ्यूको अभिनय रहनेछ । यसमा सेफाली र आलिया आमा–छोरीको भूमिकामा हुनेछन् । शाहरुख भने निर्माताको भूमिका मात्रै सिमित रहनेछन् । यस्मा उनको अभिनय रहनेछैन ।

आलिया र शाहरुख खानले ‘डियर जिन्दगी’मा अभिनय गरेका थिए । जुन फिल्म दर्शकले रुचाए र व्यापारिक रुपमा पनि सफल मानियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha