find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सलमानको ‘टाईगर जिंदा है’ ट्रेलर रिलिज

बलिउडको बहुप्रतिक्षित फिल्म ‘टाईगर जिंदा है’ को ट्रेलर रिलिज भएको छ । सलमान खान र कैटरिन कैफ स्टारर फिल्मको ट्रेलर धमाकेदार छ । डिसेम्बर २२ बाट प्रदर्शनमा आउने ‘टाईगर जिंदा है’ को सवा तीन मिनेट लामो ट्रेलर एक्सन र रोमान्सपूर्ण छ । ट्रेलर हेर्नुस् :

‘एक था टाइगर’ को सिक्वल ‘टाईगर जिंदा है’ लाई यसराज फिल्मसले निर्माण गरेको हो भने अली अब्बास जफरले निर्देशन गरेका हुन् । पच्चीस भारतिय नर्सलाई गिरफ्तारको रिहाइमा टाइगरले गर्ने संघर्षमा ‘टाईगर जिंदा है’ आधारित छ । लामो समयपछि एकसाथ पर्दामा देखिएका सलमान र कैटरिनाको जोडीले बक्स अफिसमा धमाका मध्याउने आशा राखिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha