find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रुचाइयो ‘कालो केशमा रेलिमई’ (भिडियो)

यतिबेला नेपाली साँगीतिक क्षेत्रमा ‘कालो केशमा रेलिमई’ गीतको चर्चा भैरहेको छ । दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको यो गीतले टिकटदेखि युटुव ट्रेन्डिङमा आफ्नो स्थान बलियो बनाएको छ । भिडियो :

फूलपातीको अघिल्लो दिन युटुवमा अपलोड गरिएको ‘कालो केश रेलिमई’ गीतको भिडियोलाई हालसम्म १२ लाख भन्दा बढी हेरेका छन् । दुई हजार भन्दा सबै प्रतिक्रिया सकारात्मक छन् । अडियोसँगै भिडियोको पनि प्रशंसा गरिएको छ । ‘अन्तराल’ नायक मानव सुवेदी निर्देशित गीतको भिडियोलाई भिन्न भन्दै प्रशंसा गरिएको छ । भिडियाको सम्पादन र निर्देशन समेत सुवेदीले नै गरेका हुन् ।

गीतको भिडियोमा दिनेश ढकालसँगै अल्का सुवेदी, राजन न्यौपाने, शिव थापा र सुकृत उप्रेतीले अभिनय गरेका छन् । गीतको मिक्सिङ र म्युजिक अरेञ्ज सर्दोल श्रेष्ठ र रंग संयोजन सुशिल न्यौपानेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha