find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पल शाहसँगको प्रेम चर्चामा समिक्षाको खेद प्रकट

नायक पल शाहसँग नाम जोडेर समाचार आएपछि गायिका समिक्षा अधिकारीले आफ्नो तर्फबाट सफाइ दिएकी छिन् । फेसबुकमा लामो स्टाटस लेख्दै समिक्षाले पल शाह आफ्नो अभिभाव सरह रहेको र हुँदै नभएको कपोकल्पिन समाचार आउँदा आफ्नो चरित्र हत्या भएको उनले लेखेकी छिन् ।

समिक्षाको सफाई यस प्रकार छ, “नमस्कार, मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुणर् दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु । पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्युसङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार हरु आएका छन्, यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा मेरो र पल जिको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन्, जसले मेरो चरित्र हत्या भएको छ । यसका साथ साथै पल जिको क्यारिअर माथि आँच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन् । यसो नगर्नु हुन अनुरोध गर्दछु । बिना श्रोत अफबाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारितृक रुपमा निकै नै असर पुर्याएको छ । यस कुराप्रती म र मेरो परिवार खेद प्रकट गर्दछौं । एउटै ईण्डस्ट्रीमा भएको हिसाबले पल जिले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ, जुन माया उहाँले आफुसङ्ग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ ।”

“मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ म उहाँको सदैव फ्यान पनि हुँ । र हामीबिचमा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौं र हजुरहरुको माया रहेसम्म सधैं राम्रो काम गरिरहने छौं । राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचार ले निकै दुःखी छु । मंैले यो अपेक्षा गरेको थिएन ।”

“म जे छु जहाँ छु यो सब मेरा भगवान रुपि दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन । मेरो बारेमा मिडियामा आएका झुटा समाचारहरुप्रती घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु । अन्त्यमा सम्पुणर् पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यत्तिगत जिवनमा आँच आउने मान हानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला ।”

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha