find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नम्वर वान ट्रेन्डिङ मा ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर

२४ घण्टा नपुग्दै कतिले हेरे ?

पल शाह पूजा शर्मा मुख्य जोडीको रुपमा रहेको फिल्म ‘म यस्तो गीत गाउछु’ को ट्रेलर युट्युवमा नम्वर एकमा आएको छ । अपलोड भएको चौविस घण्टा नपुग्दै सुदर्शन थापा निर्देशित यो फिल्मको ट्रेलर नम्वर एकमा पुग्न सफल भएको हो । शुक्रबार साँझ अपलोड गरिएको फिल्मको ट्रेलरलाई शनिबार मध्यान्ह्सम्म २ लाख ७० हजार भन्दा बढिले हेरेका छन् । ट्रेलर हेर्नुस् :

असार ३० गतेदेखि अल नेपाल प्रदर्शनमा आउने फिल्म म यस्तो गीत गाउँछु साँगीतिक लभ स्टोरी फिल्म हो । जहाँ पल र पूजा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । पल र पूजासँगै अभिनेता सरोज खनाल, अभिनेत्री रुपा राणा लगायतको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत र संजय लामाको सिनेम्याटोग्राफी फिल्मको गीत तथा संगीत हिट भैसकेका छन् भने प्रोमो प्रशंसा पाइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha