find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सम्झना पाण्डेको ‘नाचौं नाचौं’सार्वजनिक (भिडियो)

लामो समय देखि अमेरिकामा बस्दै आएकी गायिका सम्झना पाण्डेको नयाँ गीत भिडियो सार्वजनिक भएको छ । बिहिबार राजधानीमा प्रेसमिट गर्दै हाँस्य सम्राट मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो प्रिमियर गरिएको हो ।

’नाचम नाचम’ बोलको डान्सिङ्ग नम्बरमा सम्झना पाण्डे र राजनराज शिवाकोटीको स्वर रहेको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत राजन राज शिवाकोटीको रहेको छ । राजन ईशानको संगीत संयोजन रहेको गीत पार्टी तथा बिभिन्न सांस्कृतिक कार्यक्रममामा बज्ने खालको बनेको छ ।
गायिका सम्झना पाण्डेको स्वरमा यसअगाडी चार वटा गीत सार्वजनिक गरिसकेकी छन् । पाण्डेले यस पटकको नेपाल बसाईमा तिन वटा गीत र भिडियो निर्माण गरेकी छन् ।

राहुल शाहले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा गम्भीर बिस्ट, सम्झना पाण्डे, राहुल शाह, साइलेश विस्ट र कविता न्यौपाने फिचर्ड छन् । हरी हुमागाईंले छायाँकन गरेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

प्रेसमिटमा गायिका पाण्डेको अर्को भिडियो पनि देखाईयो । अनुप चापागाईंको निर्देशनमा बनेको भिडियोमा सम्झना पाण्डे र शिशिर भण्डारी फिचर्ड छन् । भिडियोमा बुद्ध थापाको छायाँकन ,विकास दाहालको सम्पादन र केविका खत्रीको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha