find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पल शाहको निर्देशनमा केकी अधिकारी’हिरुनी’बनिन्

नायक पल शाहको निर्देशन ‘तिमीलाई हेर्ने बानी पर्यो’ गीतको भिडियो सार्वजनिक भएको छ । पुष्पन प्रधानको सुमधुर स्वर, संगीत र शब्द रहेको भिडियोमा नायिका केकी अधिकारी हिरुनीको भूमिकामा प्रस्तुत भएकी छिन् । भिडियो :

कलाकार मनोज पौडेल भिडियोमा ‘हिरुनी’ केकी अधिकारीले डाइहार्ट फ्यानको भूमिका निभाएका छन् । पल, केकी र मनोजको साथमा कृष्ण जोशी र कुशल दाहाल दाह्री पनि भिडियोमा महत्वपूणर् भूमिकामा छन् । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन एवं कलर छ ।

‘तिमीलाई हेर्ने बानी पर्यो’ भिडियो निर्देशन गरेर पल शाहले आफ्नै अफिसियल युटुव च्यानलबाट अपलोड गरेका छन् । यद्पी भिडियोमा पल शाहको छोटो मात्रै भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha