find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘चिसो एस्ट्रे’ को ‘ड्रिम पाइरेसी’ रिलिज (भिडियो)

हामी यस्तो समयमा बाँचेका छौँ जहाँ हाम्रा सपना पनि मौलिक छैनन् । हामी अरुले बाँचिरहेका सपना पूरा गर्ने दौडमा छौँ । हामीले बाँचिरहेका यस्तै असंगत सपनाको कथामा बनेको फिल्म ‘चिसो एस्ट्रे’ को गीत सार्वजनिक भएको छ । ‘ड्रिम पाइरेसी’ बोलको गीतले यस्तै पाइरेटेड सपनाहरूको कुरा गर्छ । भिडियो :

‘हामी अहिले ग्लोब भिलेजमा छौँ जहाँ हामीले देख्ने सपना समेत आयातित छन् । फिल्ममा चरित्रले यस्तै सपना देख्छन् जुन आफैँमा मौलिक होइनन् । निर्देशक दिनेश पाल्पालीले फिल्मका चरित्रलाई खिपेर शब्द लेख्नु भएको थियो जसलाई मैले संगीत र स्वरद्धारा अभिव्यक्त गर्ने कोशिस गरेको छु,’ अजरले भने । फंकशैलीको गीतमा परम्परागत फिल्ममा जस्तो कलाकार देखिन्नन् । बरु युवा पुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मा आदिलाई एनिमेसन गरी देखाइएको छ ।

चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई दिन्श पाल्पालीले निर्देशन गरेका हुन् । फिल्मले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउनपुग्ने चरित्रको कथा पेस गर्छ । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्मयहीदर्शनमा केन्द्रित रहेको छ,’ गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले भने ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha