find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

स्वस्तिमालाई म्युजिक भिडियोमा सफलता

सरकारले हल बन्द गर्ने निणर्य गरेपछि स्वस्तिमा खड्का अभिनित फिल्म चपली हाईट ३ चल्न पाएन । हल नै बन्द गरेपछि फिल्म चल्ने कुरै भएन । फिल्म नचलेपनि नायिका स्वस्तिमा खड्का अभिनित म्युजिक भिडियो भने यतिबेला चलिरहेको छ, ‘कर्कलो कोक्याउला’ ।

बरिष्ठ कलाकार हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको कर्कलो कोक्याउला गीतले चेलिबेटी बेचबिखनको कथा बोल्दछ । स्वस्तिमाको शिर्ष भूमिका रहेको यो भिडियालाई एक सातामा पन्ध्र लाख बढीले युटुवमा हेरेका छन् । भिडियो युटुवको ट्रेन्डिङमा छ । निर्देशक मानव सुवेदीको निर्देशकिय क्षमताको प्रशंसा भैरहेको छ ।

कोरोनो कहरले यतिबेला फिल्म चल्ने अवस्था छैन् । यद्पी म्युजिक भिडियो मार्फत भने कलाकारहरु चलिरहेका छन् । र, केही कलाकारका म्युजिक भिडियो पनि चलेका छन्, यस्मा स्वस्तिमा खड्का पनि पर्न आउँछिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha