find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

साइँला दाईसँग फूल माग्दै साम्राज्ञी

शिर्ष गीतको सफलतापछि फिल्म ‘ए मेरो हजुर २’ को नेपालीपन झल्किने नयाँ गीति भिडियो रिलिज भएको छ । सार्वजनिक ‘किनिदेउ न साइँला दाई’ बोलको गीतमा फिल्मकी सोलो हिरोइन साम्राज्ञी राज्य लक्ष्मी शाहले विभिन्न नेपाली पहिरण लगाएर नृत्य पस्केकी छिन् ।

संगीतकार बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा साधना सरगमको स्वर छ । भिडियोको कोरियोग्राफी कविराजग गहतराले गरेका छन् भने छायाँकन संजय लामाको छ । साम्राज्ञीको नृत्य, उनले लगाएको पहिरण, लोकेशन र लाइट उत्कष्ट छ । भिडियो हाल नेपाल युट्युव ट्रेन्डिङको पाँचौ नम्वरमा छ । भिडियो :

सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिल कुमार थापाको निर्माण रहेको फिल्म ‘ए मेरो हजुर २’ लाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । झरनाको यो डेव्यु निर्देशकिय फिल्म हो । नव नायक सलिनमान बँनिया साम्राज्ञीको जोडीको रुपमा प्रस्तुत भएका छन् । फिल्म भदौ १६ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha