‘उडी उडी’ गीत : रमेशसँग रोमान्टिक रिमा (भिडियो)
गायक दिपेश श्रेष्ठ र गायिका सुनिता थेगिमको स्वरमा ‘उडी उडी’ बोलको गीत रिलिज भएको छ । गीतमा संगीत र शब्द भिम विसीले सृजना गरेका छन् । भिडियो :
जिवी आग्री निर्देशित ‘उडी उडी’ गीतको भिडियोमा रिमा विश्वकर्मा र रमेश रम्तेल नेपाली फिचर्ड छन् । भिडियोमा उनीहरुको जोडी राम्रो देखिएको छ । भिडियको छायाँकन र सम्पादन पवन सुस्लिङले गरेका हुन् ।