find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अब कात्तिक ३ मा अनमोलको ‘कृ’, कस्तो होला ‘स्टार वार’ ?

अनमोल केसी स्टारर फिल्म ‘कृ’ को प्रदर्शन मिति कात्तिक ३ गतेलाई सारिएको छ । भदौ ८ पछि असोज ११ गते प्रदर्शनमा ल्याउने भनिएको भुवन केसी र सुवास गिरी निर्मित ‘कृ’ अब भने कात्तिक ३ गते प्रदर्शनमा ल्याइने निर्माता केसीले जानकारी गराएका छन् । सुरेन्द्र पौडेलले निर्देशन गरिरहेको फिल्मको हालसम्म पैतालिस प्रतिशत छायाँकन सकिएको छ ।


‘कृ’ ले नयाँ प्रदर्शन मिति तोकेसँगै कात्तिक ३, लक्ष्मी पूजाको दिनमा तीन स्टारहरु बिच प्रतिस्पर्धा हुने भएको छ । रेखा थाप, आर्यन सिग्देल, अनमोल बिचको प्रतिस्पर्धा रोचक र रमाइलो हुने देखिएको छ । सात वर्ष पछि कम व्याक भएका रेखा र आर्यनको फिल्म ‘रुद्रप्रिया’ को हाल छायाँकन भैरहेको छ । सुदिप बबी भूपाल सिंहले निर्देशन गर्दै गरेको फिल्मको छायाँकन अन्तिम चरणमा पुगेको छ ।


कस्तो होला कात्तिक ३ गते तीन स्टारहरु बिचको प्रतिस्पर्धा ? दुई पटक सारिएको अनमोलको ‘कृ’ लक्ष्मी पूजामै आएको खण्डमा रेखाले आफ्नो फिल्मको प्रदर्शन मिति परिवर्तन गर्लिन् ? यदि दुवै फिल्म एकसाथ प्रदर्शनमा आए व्यापारिक प्रतिस्पर्धा कस्तो होला ? ‘कृ’ को नयाँ प्रदर्शन मिति तोकिएसँगै यी र यस्तै खाले प्रश्नहरु सृजना भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha