find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मुस्ताङ पुगेर पल लेख्छन्, ‘आँसु बनि नखस कैले नि’!

नायक पल शाह सुटिङमा फर्किएका छन् । एक वर्षपछि उनी औपचारिक रुपमा म्युजिक भिडियोको छायाँकनमा फर्किएका हुन् ।

मुस्ताङमा बिहिबारबाट एक म्युजिक भिडियोको छायांकन सुरु भएको छ, जुन भिडियोलाई केन्द्र मोसन फिक्चर्सले निर्माण गर्दैछ । मोडल सनिशा भट्टराईसँगको तस्बिर राख्दै पल फेसबुकमा लेख्छन्, ‘आँसु बनि नखस कैले नि’ ! यस्तै पल शाह आफ्नै युटुव च्यानलको लागि ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ को फिमेल भर्सन निर्माण गर्दैछन् । जसमा पुष्पन प्रधानको संगीत र अनु चौधरीको स्वर रहनेछ ।

पलले नयाँ फिल्म खेल्ने भने सम्झौता गरिसकेका छैनन् । उनी अभिनिति फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत साल प्रदर्शनमा आएको थियो । पलले ठ्याक्कै एक वर्ष कारागार बिताए । पल सफाइ पाएपछि गत फागुन १५ गते रिहा भएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha