find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अनुष्का भइन् मिस सी चितवन

लिभ एण्ड लिड ईन्टरनेशनलको तर्फबाट पहिलो पटक आयोजना भएको मिस सी चितवनको ताज अनुष्का रानाभाटले जितेकी छिन् । अन्तिम प्रतिस्पर्धामा २८ जना प्रतियोगीलाई पछि पार्दै १६ बर्षिय अनुष्का मिस सी चितवनको पहिलो विजेता बन्न सफल भएकी हुन् ।

अनुष्कालाई पछिल्लो संस्करणको मिस चितवन विजेता सुमन गुरुङले ताज पहिराएकी थिईन् । विजेता अनुष्काले एक बर्षको लागी आयोजक संस्थाको ब्राण्ड बन्दै २० हजार नगद, अक्सफोर्ड कलेजमा उच्च शिक्षाको लागि १ बर्षे छात्रवृद्धिसँगै ट्रफी र प्रमाणपत्र हात पारिन् ।
यस्तै फस्ट रनरअप भूमिका आचार्य घोषित हुँदा सेकेण्ड रनरअप सुजना ढकाल बनिन् । फस्ट र सेकेण्ड रनरअपले क्रमशः १५ हजार र १० हजार रुपैया ँसँगै अक्सफोर्ड कलेजमा ९ महिना र ६ महिनाको छात्रवृद्धि तथा ट्रफी र प्रमाणपत्र हात पारे । त्यस्तै थर्ड रनरअप श्वेता अर्याल बनिन् भने चौथो रनरअप करिना श्रेष्ठ बनिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha