‘बैमानी’ बनेका पुष्प र कविता ! (भिडियो)
पुष्प खड्का र कविता नेपाली फिचर्ड ‘बैमानी’ बोलको म्युजिक भिडियो रिलिज भएको छ । गीतमा दिपकराज विश्वकर्माको संगीत र उदय सागरको शब्द छन् । स्वर पेम्वा लामाको छ । भिडियो :
केवशराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई मद्यपान र युवतीलाई बैमानी को रुपमा ब्याख्या गरिएको छ । बुद्ध थापाले खिचेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । क्षितिज स्पर्श र पेम्वा लामा मिलेर बैमानी गीतको भिडियो निर्माण गरेका हुन् ।