find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

क्यानवेरामा पहिलो पटक प्रस्तुती दिदैं ब्याण्ड ’कुटुम्ब’

चर्चित नेपाली लोक साँगितिक ब्याण्ड कुटुम्बले अष्ट्रेलियाको राजाधानी क्यानवेरामा पहिलो पटक आफ्नो प्रस्तुती दिने भएको छ । केटीएम इभेन्ट म्यानेजमेन्टको आयोजनामा सक्सेस एजुकेसन एण्ड भिजा सर्भिसेसको प्रस्तुती रहेको उक्त कार्यक्रम जुन १७ तारिक आयोजना हुन लागेको हो ।


राजाधानी क्यानवेरामा रहेको कोपल्याण्ड लेक्चर थिएटरमा सम्पन्न हुने उक्त कार्यक्रमका लागि कुटुम्ब अष्ट्रेलिया पुगिसकेको छ । राजाधानी क्यानवेरामा पहिलो पटक आफ्नो प्रस्तुती राख्न लागेको कुटुम्बले यस अघी अष्ट्रेलियाका अन्य राज्यहरुमा भने नेपाली मौलिक बाजाहरुको धुन प्रस्तुत गरिसकेको छ ।

सन् २००४ देखी नेपाली संगीतको क्षेत्रमा सकृय रहेको कुटुम्बले नेपाली लोक साँगितिक बाजाहरुलाई आफ्नो पहिचान बनाएको छ । नेपाली मौलिक बाजा र धुन मन पराउने कैयन नेपालीहरुका लागि यो कार्यक्रमले निकै महत्व राख्ने आयोजक केटीएम इभेन्ट म्यानेजमेन्टका संचालक सरोज महर्जनले बताए ।

‘पछिल्लो समय अष्ट्रेलियामा नेपाली साँगितिक कार्यक्रमहरुको बाढी नै आएको छ । यो भिडमा ’कुटुम्ब’को यो कार्यक्रम फरक र उत्कृष्टहुनेमा हामी आशावादी छौँ, उनले भने । कुटुम्ब राजाधानी क्यानवेराको कार्यक्रम सकेर अन्य राज्यहरुको कार्यक्रममा सहभागी हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha