find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

असोज ११ मा एक्लै ‘छक्का पञ्जा २’

दिपक र दिपाको फिल्म छक्का पञ्जा २ असोज ११ गते सोलो रिलिज हुने भएको छ । अनमोल केसी स्टारर फिल्म कृ कात्तिक ३ गते सरेसँगै दिपक र दिपाको फिल्म दशैंमा एकल रिलिज हुने भएको हो । वर्षका दुई प्रतिक्षित फिल्महरुबिच एकै मितिमा हुने प्रतिस्पर्धाले फिल्म नगरीमा राम्रो चर्चा भएको थियो ।


असोज ११ मा एकल रिलिज हुने छक्का पञ्जाको यसै साता सम्पन्न हुने लेखक, निर्माता तथा अभिनेता दिपकराज गिरीले जानकारी दिए । एउटा गीत चाहिं बाँकी छ दिपकले भने यो प्रतिस्पर्धा होला भन्नेमै मलाई विश्वास थिएन । छक्का पञ्जा २ र कृ लाई ओभरसिज राइटस् लिएको हाइलाइट्स नेपालले दुई फिल्मको प्रदर्शन मिति मिलाएको हो ।


दिपाश्री निरौलाले निर्देशन गर्दै गरेको फिल्म छक्का पञ्जा २ मा दिपकराज, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ । यस पटक दिपक र दिपासँग निर्माता विकास आचार्यले लगानीमा सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha