find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अनुपविक्रमकी सबथोक मिरुना (भिडियो)

शिव परियारको एकल स्वर तथा संगीतमा तयार भएको गीति एल्बम “तिमी र म” विमोचन गरिएको छ । गीति एल्बम “तिमी र म“ कवि तथा गीतकार सागर फुयाँलको एकल शब्द संग्रहित एल्बम हो । गीत :

बिमोचन समारोहमा उक्त सांगीतिक संग्रहमा समावेश गरिएको “तिमी हौ सबथोक मेरो“बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो । यस भिडियोमा अभिनेता अनुप बिक्रम शाही र अभिनेत्री मिरुना मगरको अभिनय छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । छायाँकन हरि हुमागाईंको छ ।

उक्त सांगीतिक संग्रह बिमोचनको कार्यक्रममा नेपाल स्रस्टा समाजका अध्यक्ष ओम श्रेष्ठ “रोदन”, रचना द्विमासिकका सम्पादक प्रतीक घिमिरेसंगै भिडियोको युनिटले संयुक्त रूपमा “तिमी र म” विमोचन गरेका हुन् । यस एल्बममा ६ ओटा गीतहरु समावेश भएको छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha