find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पहिलो नम्वर ट्रेन्डिङमा प्रकाश सपुतको ‘जाले रुमाल फाट्यो’

प्रकाश सपुतको नयाँ गीत ‘जाले रुमाल फाट्यो’ युटुवमा अपलोड भएको चौबिस घण्टा नबित्दै ट्रेन्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । भिडियोलाई दश लाख बढीले हेरेका छन् । भिडियो :

सपुतले शनिबार राती आफ्नो युटुव च्यानलमा ‘कुरा बुझ्नु पर्च २’ लाई अपलोड गरेका थिए । उनका अघिल्ला गीतहरु जस्तै यो गीतलाई पनि छोटो समयमा लाखौं भ्युज र सयौं सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । प्रकाश सपुतकै शब्द र संगीत रहेको गीतमा गायिका समिक्षा अधिकारीले स्वर दिएकी छन् ।


प्रकाश सपुत आफ्नै कथा र निर्देशन रहेको गीतमा उनीसँगै स्वस्तिमा खड्का, आँचल शर्मा, गौरव पहारी लगायत अन्य कलाकारहरुको अभिनय छ । नवराज उप्रेतीको छायाँकन र प्रविण भट्टको निर्देशन रहेको भिडियोलाई सुनिल विकले सह निर्देशन गरेका हुन् ।

प्रकाश सपुतको ‘जाले रुमाल फाट्यो’ले जातिय विभेद न्युनिकरणको सन्देश दिन खोजेको छ । ‘सकम्बरी’को सफलतापछि सपुतले ‘जाले रुमाल फट्यो’ ल्याएका हुन् । उनको डेव्यु अभिनय रहेको फिल्म ‘परदेशी २’ असोज २६ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha