find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

राजा राजेन्द्रको जन्मदिनमा ‘सालको पात’ सार्वजनिक

हाँस्यव्यंग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलले नयाँ गीत ‘सालको पात’ सार्वजनिक गरेका छन् । उनले असोज २ गते आफ्नो जन्मदिनको अवसर पारेर यो गीत सार्वजनिक गरेका हुन । भिडियो :

ज्ञानेन्द्र शर्मा हुमागाईँको निर्देशन रहेको यसै गीत मार्फत नव कलाकार युवराज गौतमले डेब्यु गरेका छन् । कलाकार सुरवीर पण्डित अर्थात दाह्री बा र बाल कलाकार एलेक्श खड्का पनि मुख्य कलाकारको रुपमा रहेका छन् । राजा राजेन्द्रको स्वरमा रहेको यस गीतमा श्रमदीप चौलागाईँको शब्द र संगीत रहेको छ । भिडियोलाई दिन्सन शाहको सम्पादन गरेका हुन ।

जन्मदिनको अवसर पारेर आज सार्वजनिक गीतमा वैदेशिक रोजगारीमा गएका युवा साउदीको जेलमा परेपछिको पारीवारिक पीडालाई प्रस्तुत गरिएको छ । यसमा अभिनेत्री शिल्पा पोखरेलले साउदीको जेलमा परेका श्रीमानलाई झिकाउन सक्दो प्रयास गरिरहेकी श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha