find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

युवा पुस्तामा चर्चित भारतिय गायक रिता रिबा नेपाल आउने

असोज २८ गते घटस्थापनाको दिन युवा पुस्तामाझ चर्चित भारतीय गायक रितो रिबा पोखरा आउने भएका छन् । पोखराको प्रतिक इभेन्ट र काठमाडौंको टौवा क्रियशनले गायक रिबालाई ल्याउन लागेको हो । लेकसाइड स्थित क्यार्टवार्कमा लाइभ कन्सर्टका लागि रिबा आउने भएका हुन् ।

असोज २७ गते काठमाडौंमा हुने लाइभ कन्सर्ट पछि असोज २८ गते आइतबार पोखरामा रिबाको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक प्रतिक इभेन्टका प्रतिक सुनारले जानकारी गराए । उनका अनुसार प्रीबुकिङका लागी टिकट समेत खुल्ला गरिएको छ । इसेवा मार्फत पनि सर्वसाधारणले टिकट खरिद गर्न पाउने व्यवस्था मिलाइएको छ । कन्सर्टका दिन राति १० बजे डोर ओपन हुने र रिबाले ११ः३० बजे प्रस्तुती दिने प्रतिकले बताए । लाइभ कन्सर्टमा प्रवेशका लागि एक हजार रुपैयाँ शुल्क लाग्नेछ ।

रितो रिबा इन्डियन आइडल १३ मा उत्कृष्ट १५ बाट बाहिरिएका गायक हुन् । उनी बाहिरिए पनि उनको स्वरलाई भने सामाजिक संजालमा निकै रुचाइयो । रितो रिबाको ‘तू मेरी हीर’ युटुबमा लाखौं पटक हेरिएको छ । उनका चर्चित गीत ‘इक तुही मेरी बना गी क्या’ चर्चामा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha