जीवन र अनुपको स्वरमा ‘घिन्ताङ घिन्ताङ’ रिलिज (भिडियो)
जीवन प्रधानको स्वर शब्द तथा संगीतमा ‘घिन्ताङ घिन्ताङ’ बोलको गीत रिलिज भएको छ । क्रिसमसको अवसर पारेर प्रधानले दर्शक तथा श्रोतामाझ यो गीत ल्याएका हुन् । गीत :
गीतमा प्रधानसँगै अनुप राई, सोनिधा प्रधान र आश्मा राईको स्वर छ । गीतको एरेञ्ज सुमन राईले गरेका हुन् । मिक्सिङ र मास्टरिङ सुवास राईको सुवास राईको छ । भिडियोको कन्सेप्ट सोनिदा राईको हो भने छायाँकन र सम्पादन स्क जवेगले गरेका छन् । भिडियोको निर्माण सनी प्रधान र सनीदा प्रधानले गरेका हुन् । भिडियोको ब्रान्डिङ बिक्की इन्टरटेनमेन्टले गरेको हो ।