find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रमेशको ‘ऐश्वर्या’ ले कहिले पाउँछ पालो ?

अभिनेता रमेश उप्रेतीले निर्माण गरेको फिल्म ‘ऐश्वर्या’ को रिलिज मिति फ्लोर पस्दा दशैंलाई तोकिएको थियो । छायाँकन सकिंनै लाग्दा दशैंबाट तिहारमा सारियो । अब तिहारमा रेखा थापा र आर्यन सिग्देलको ‘रुद्रप्रिया’ अनि अनमोल केसीको ‘कृ’ प्रदर्शनमा आउने भएका छन् । अब के ‘कृ’ र ‘रुद्रप्रिया’ सँगै रमेश उप्रेतीको ऐश्वर्या पनि आउला ?


‘काम हुँदैछ ढुक्कले रिलिज गर्छु’ एक भेटमा निर्माता तथा अभिनेता उप्रेतीले भने, ‘तिहार नै भन्ने छैन् ।’ रमेशको भनाई लाई बुझ्दा ‘ऐश्वर्या’ तोकिएको मिति तिहारमा आउँला भन्नेमा शंका छ । दिवाकर भट्टराईको निर्देशन रहेको फिल्ममा रमेश उप्रेती र दीपिका प्रसाईंको मुख्य भूमिका छ भने नायिका केकी अधिकारी पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्मलाई निर्माण भने अभिनेता उप्रेती र अर्का अभिनेता अर्जुन श्रेष्ठ मिलेर बनाएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha