find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको ‘मनसरा’ देशभर रिलिज

‘जारी’ निर्देशक उपेन्द्र सुब्बा निर्देशित दोश्रो फिल्म मनसरा बैशाख २१ गते, शुक्रबारबाट अल नेपाल रिलिज भएको छ । मल्टीस्टारर फिल्मलाई देशभरका मल्टिप्लेक्सले उच्च शो संख्या उपलब्ध गराएका छन् ।

उपेन्द्र सुब्बाको लेखन समेत रहेको फिल्ममा प्रविण खतिवडा, मिरुना मगर र मेनुका पौडेललको मुख्य भूमिका छ । अभिनेता दयाहाङ राई विशेष भूमिकामा प्रस्तुत भएका छन् । गत सालको सर्वाधिक फिल्म जारी का निर्देशक सुब्बाको फिल्मलाई प्रतिक्षित रुपमा हेरिएको छ । फिल्मले प्रिमियरमा सहभागीले मुक्तकंण्ठले प्रशंसा पाएका छन् । फिल्म निर्माणमा निर्देशक सुब्बासँग डिओपी शैलेन्द्रध्वज कार्कीले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha