find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निर्देशकको दबाबपछि रेखा र आर्यनले ‘रुद्रप्रिया’ सुटिङ छाडे !, आमा नै पुगिन् बन्दीपुर

फिल्म ‘रुद्रप्रिया’ सुटिङमा तनाव सृजना भएको छ । प्राप्त जानकारी अनुसार निर्देशक सुदीप बबी भूपाल सिंहका कारण रेखा थापा र आर्यन सिग्देल बन्दीपुरको सुटिङ स्थल छाडेर राजधानी फर्किने तयारी गरिरहेका छन् । निर्माता रमेश एमके पौडेल देखि रेखाकी आमासम्म बन्दीपुर छायाँकन स्थल पुगेका छन् । रेखा र आर्यनले सट दिन नमानेपछि सुटिङ स्थगित हुने अवस्थामा पुगेको छ । आखिर किन भयो त ‘रुद्रप्रिया’ सुटिङमा तनाव ? के गरे निर्देशकले  ?


बुझिए अनुसार निर्देशक भूपालले रेखालाई आर्यनसँग इन्टिमेट सिन दिंन दबाब दिएका थिए । जुन सिन दिनको लागि गरिएको रिहल्सल्सका तस्बिरहरु हामीलाई प्राप्त पनि भएका छन् । हो, यही सिनको लागि निर्देशकले रेखालाई अझै खुल्न दबाब दिएपछि रेखा सन्किएर सुटिङ नै छाडेर काठमाण्डौं फर्कन लागेको बताइन्छ । रेखाले सुटिङ छाडेपछि आर्यन पनि काठमाण्डौं फर्कन लागेको बुझिएको छ । लक्ष्मीपूजाको दिन देखि प्रदर्शनमा आउने ‘रुद्रप्रिया’ सुटिङ सेटमा तनाव सृजना भएपछि आमा सरस्वती सोमबार बन्दीपुर पुगेकी हुन् ।

के निर्माता र आमाले रेखा आर्यनलाई मनाउँन सक्लान् ? उनीहरुले दिन नचाहेको दृश्य निर्देशकले खिच्लान् या नखिच्लान् ? यसको विषयमा थप जानकारी आउनेछ । तर, यसको बारेमा विस्तृतमा बुझ्न खोज्दा रेखा, आर्यन, निर्देशक र निर्माता कोही पनि सम्पर्कमा आउन चाहेनन् । फिल्मको सुटिङ अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha