find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पल शाह र मलिका महत ‘राधा पियारी’ बनेर आए

अभिनेता पल शाह र अभिनेत्री मलिका महत ’राधा पियारी’ बनी दर्शकमाझ आएका छन् । लक्षरा फिल्म्सले लामो समयपछि पल र मलिकालाई एकसाथ म्युजिक भिडियोमा फिचर्ड गरेको हो । गीत :

भिडियोमा पल र मलिका नेपाल प्रहरीको भुमिकामा प्रस्तुत भएका छन् । सहकारीको नाममा सोझा-साझा जनतालाई ठगिरहेको व्यक्तिलाई यी दुईले कसरी सस्पेन्स तरिकाले पक्राउ गर्छन् भन्ने रहस्यलाई भिडियोमा रमाईलो तरिकाले प्रस्तुति गरिएको छ ।

गीतमा गायिका शान्ती श्री परियार र गायक कृष्ण बि.केको स्वर छ । गीतमा कृष्ण बि.के स्वयंले शब्द र संगीत भरेका छन् । सार्वजनिक भिडियोमा जि.बि अग्रको निर्देशन रहेको छ ।

उसो त पल शाह अभिनित प्रतिक्षित फिल्म ‘रावायण’ भदौ २१ गतेदेखि प्रदर्शनमा आउँदैछ भने मलिका अभिनित फिल्म ‘सतिदेवी’ देशका हलहरुमा चलिरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha