find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘छक्का पञ्जा ५’ को ब्रेकअप गीतलाई करोड भ्युज

फूलपातीबाट प्रदर्शनमा आउने प्रतिक्षित फिल्म छक्का पञ्जा ५ को ब्रेकअप गीतलाई करोड पटक हेरिएको छ । ट्रेन्डिङमा समेत रहेको गीतलाई करिब तीन सातामा एक करोड भन्दा बढी पटक हेरिएको हो ।

बबुल गिरीको सृजना रहेको गीतमा दिपाश्री निरौलाले समेत स्वर दिएकी छन् । गीतमा दिपाश्रीसँगै केदार घिमिरे, दिपकराज गिरी, बर्षा सिवाकोटी, सुरविर पण्डित, हिमेश पन्त लगायत अन्य कलाकारहरुको अभिनय छ ।

यस्तै शनिबार सार्वजनिक गरिएको फिल्म छक्का पञ्जा ५ को प्रोमोलाई दुई दिनमा साढे सात लाख बढीले हेरेका छन् । राजनीतिक र रोमान्सलाई प्रस्तुत गरिएको फिल्मको प्रोमो युटुव मुभिज अन्र्तगत् दोश्रो नम्बरमा छ ।

बिना वुष्ट फिल्मको प्रोमोलाई दर्शकले यो संख्यामा हेरेपछि ‘छक्का पञ्जा ५’ युनिटले खुसी साटेको छ । फिल्म असोज २४ गते दशैंको अवसरमा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha