find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘प्रेम गीत ३’ पछि मनिष राउत ‘मायाका रंगहरु’मा अनुबन्धित

गत वर्ष नै निर्माण घोषणा गरिएको सिनेमा ‘मायाका रंङहरु’को मुख्य भूमिकामा अभिनेता मनिष राउत अनुबन्धित भएका छन् । निर्माण टिमले मनिषसँग केही समय पहिले नै लिखित सम्झौता गरेको थियो । ‘प्रेमगीत ३’ पश्चात पुनः मनिष सिनेमामा एक्सन अवतारमा देखिन लागेको निर्माण टिमले जानकारी दिएको हो ।

सोमबार परेको अभिनेता राउतको जन्मदिनको अवसरमा फर्स्टलुक पोस्टर सहित सिनेमाको मुख्य भूमिकामा अनुबन्धित भएको जानकारी दिएको हो । यसअघि सिनेमाको मुख्य भूमिकामा पल शाह लगायतका कलाकारहरु अनुबन्धित भएका थिए । उनीहरु सिनेमामा रहने नरहने कुनैपनि जानकारी निर्माण टिमले दिएको छैन् । डेव्यु निर्देशक केवल तामाङका अनुसार सिनेमा पूर्ण रुपमा नयाँ शिराबाट निर्माण गर्न लागिएको छ ।

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहको सिनेमामा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, पटकथा तथा संवाद, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

सिनेमाको सह-निर्मातामा आरबी थाङदेन, जेनिश न्यौपाने र दीपेन्द्र चिलवाल छन् । सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । तिहारपछि छायांकनको तयारीमा रहेको सिनेमा नयाँ वर्ष २०८२ को आसपासमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha