find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

हर्कुलस बस्नेतको ‘मेरो अन्तिम माया’ रिलिज

स्थापित संगीतकार तथा गायक हर्कुलस बस्नेत र ’दि कुज’ ब्याण्डको संयुक्त प्रस्तुतिमा गीत ’मेरो अन्तिम माया’ सार्वजनिक भएको छ । गीतले प्रेमभाव प्रस्तुत गर्दछ । भिडियो :

प्रेम प्राप्तिको लागि गरिएको त्याग र प्रतिक्षालाई गीतको शब्दमार्फत वणर्न गरिएको छ । गीतको संगीत हृदयस्पर्शी छ । गीतमा स्वर तथा संगीत हर्कुलस एण्ड ब्याण्डको छ । शब्द रचनाकार उर्मिला गुरुङ हुन् ।

झण्डै एक दशक लामो सांगीतिक करियरमा थुप्रै फिल्ममा संगीत भरिसकेका हर्कुलस युवा पुस्तामा रुचाइएका सर्जकमा पर्छन् । उनले गीतमा जोड्ने मेलोडियस संगीतले मन्त्रमुग्ध पार्छ । ’जेरी’, ’ड्रिम्स’, ’गाजलु’ लगायतका फिल्ममा उनको गायन र संगीत जोडिएका थुप्रै गीत करोडौंले हेरेका छन् ।

पछिल्लो रिलिज यो गीतमा मिक्सिङ तथा मास्टरिङ निश्चल भण्डारीको छ । गौरव बिष्टले छायांकन तथा सम्पादन गरेका हुन् । ’मेरो अन्तिम माया’लाई अमेरिका रहँदै आएकी दिलाशा बस्नेतले निर्माण गरेकी हुन् ।

संगीतको कुनै वर्ग र सिमा नहुने भन्दै युवा पुस्तादेखि वयस्कसम्मका संगीत पारखीहरूलाई लक्षित गरेर यो गीत तयार गरिएको हर्कुलस बताउँछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha