find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

हरिवंश आचार्य स्टारर ‘महापुरुष’को युटुवमा प्रशंसा

सार्वजनिक प्रदर्शनीमा सफल फिल्म ‘महापुरुष’ युटुवमा अपलोड गरिएको छ । तिहारलाई लक्षित गरी युटुवमा अपलोड गरिएको फिल्मलाई युटुवमा हेरेका दर्शकले प्रशंसा गरेका छन् । हालसम्म फिल्ममा पन्ध्र लाख बढी छ ।

प्रदीप भट्टराई निर्देशित फिल्म महापुरुष मा अभिनेता हरिवंश आचार्यको शिर्ष भूमिका छ । साथमा गौरी मल्ल, राजाराम पौडेल, अञ्जना बराईली, अरुण क्षत्री, रविन्द्र सिंह बानियाँ लगायतका कलाकारको अभिनय रहेको फिल्म युट्युवमा केन्द्र मोसन पिक्चर्स मार्फत सार्वजनिक गरिएको छ ।

फिल्म ‘महापुरुष’बाट नव-नायक अरुण क्षेत्री र नव-नायिका अञ्जना बराइलीले डेव्यु गरेका हुन् । अञ्जना अभिनित फिल्म पूर्ण बहादुरको सारंगी हाल सफलताका साथ प्रदर्शन भैरहेको छ ।

षटकोण आर्ट्सको प्रस्तुतीमा बनेको फिल्म महापुरुषले एकल बुबाको दुःखदायी यात्रालाई प्रस्तुत गरेको छ । फिल्म निर्मातामा म्याक्स दिपेश खत्री र कार्यकारी निर्मातामा रविन्द्र सिंह बानियाँ हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha