find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भव्य बन्यो मल्टीस्टारर ‘ह्रस्व दिर्घ’को ट्रेलर

नीता ढुंगाना निर्मित फिल्म ‘ह्रस्व दिर्घ’को ट्रेलर रिलिज गरिएको छ । बुधबार प्रेसमिट गर्दै फिल्मको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमो :

चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दिर्घ’को प्रोमोलाई प्रेसमिटमा प्रशंसा मिल्यो । मल्टिस्टारर फिल्मको प्रोमोमा फिल्म मेकिंग उच्च देख्न सकिन्छ । प्रोमोमा अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीबिच प्रेम, विछोडलाई देखाइएको छ । साथमा बलिउडका कलाकार प्रदीप रावत, ब्रम्हानन्दम्, बिपना थापा, रेखा थापा, सरोज खनाल, गरिमा शर्मा लगायत थुप्रै कलाकारहरु प्रोमोमा प्रस्तुत छन् ।

हरिहरकै कथा र लेखन रहेको फिल्ममा प्रदीप पौडेलको संवाद छ । फिल्मको छायाँकन बलिउडका कविरलालले गरेका हुन् । नीता फिल्मस्को ब्यानरमा बनेको फिल्म ह्रस्व दिर्घ यही कात्तिक ३० गतदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha