find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘हरि बहादुरको जुत्ता’ मा प्रियंका र स्वस्तिमा अनुबन्धित

दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने फिल्म ’हरि बहादुरको जुत्ता’ मा अभिनेत्रीद्वया प्रियंका कार्की र स्वस्तिमा खड्का अनुबन्धित भएका छन् । फिल्ममा यस अघि हरिवंश आचार्य र प्रकाश सपुत पक्का भैसकेका छन् ।


प्रियंका र स्वस्तिमाको आगमनसँगै ‘हरि बहादुरको जुत्ता’ केन्द्रिय पात्रको अनुबन्धन पुरा भएको छ । यो मल्टीस्टारर फिल्मलाई सरोज ओलीले निर्माण गर्दैछन् । हरिवंशको नै कथा रहेको फिल्म तत्कालै छायाँकनमा जाने बताइएको छ ।


प्रियंका र स्वस्तिमाले ‘छक्का पञ्जा’ र ‘नाईं नभन्नू ल’ श्रृंखला सहित ‘हजार जुनीसम्म’मा स्क्रिन सेयर गरेका छन् । स्वस्तिमा र प्रकाशको बसन्त फ्लोरमा छ भने हरिवंशसँग पनि यी तीन स्टारले म्युजिक भिडियो खेलेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha