रेखा र आर्यनको ‘रुद्रप्रिया’ छुटाउनु भयो, युट्युवमा हेर्नुस्
यही सालको तिहारमा प्रदर्शन भएको रेखा थापा र आर्यन सिग्देल स्टारर फिल्म ‘रुद्रप्रिया’ युट्युवमा रिलिज गरिएको छ । सुदीप बबी भूपाल सिंह निर्देशित फिल्ममा एसिड आक्रमण परेकी युवतीको कथा हेर्ने सकिन्छ । फिल्ममा रेखा र आर्यन सँगै कलाकार राजन ईशान मुख्य भूमिकामा छन् । फिल्मलाई रेखा र निर्माता रमेश एमके पौडेल मिलेर बनाएका हुन् । पुरा फिल्म हेर्नुस् :