find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सृष्टि र नरेनको ‘लाउरे’ बैशाख २८ देखि रिलिज

सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगर अभिनित फिल्म ‘लाउरे’ले प्रदर्शन मिति तय गरेको छ । आगामी बैशाख २८ गते (११ मे) मा देशव्यापी रिलिज हुने निर्माण कम्पनी दुर्गिश फिल्मसले जनाएको छ ।

पप गायकको रुपमा ख्याति बटुलेका लिम्बु ‘लाउरे’ फिल्म मार्फत अभिनेताको रुपमा डेब्यु गर्दैछन् । विक्रमसिंह थारु निर्देशित फिल्मलाई सुनिल रावल, ईश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणी श्रेष्ठले निर्माण गरेका हुन् । कार्यकारी निर्माता बुद्धिलाल मगर र वितरक काफिया फिल्मस प्रालि हो ।

आलोक शुक्लाको छायांकन रहेको फिल्मको पटकथा नेगेटिभ बुद्धले लेखेको हो । बुद्धका प्रमुख थारु निर्माता रहेको फिल्म लालपुर्जा रिलिज तयारीमा छ । लाउरे मार्फत थारुले निर्देशनमा डेब्यु गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha