‘न्यु ईयर’मा धुर्मुस सुन्तलीले बाँडे न्यानोपन
अंग्रेजी नयाँ वर्षको अवसरमा धुर्मुस सुन्तली दम्पत्तीले रौतहट जिल्लाको चेतनगरमा रहेका पचास बाढी प्रभावित माझि तथा मुसहर परिवारका बृद्धबृद्धा र बालबालिकाहरुलाई न्यानो (ब्ल्याङ्केट) बितरण गरेका छन् । तराईमा सितलहर चल्न सुरु भएको बेला धुर्मुस सुन्तलीको यो सहयोग निकै नै उपयोगी हुन गएको छ । बाढी प्रभावित सन्तपुर बस्तीको अन्तिम निर्माणमा जुटेका धुर्मुस सुन्तलीको यो अर्को सहयोगलाई सलाम । हेर्नुस् केही तस्बिरहरु :