find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ट्रेन्डिङ नम्वर एकमा आश्माको ट्याटु

दश लाख बढी भ्युज कमाउँदै कार्टुञ्ज क्रु को नयाँ भिडियो ‘कम्मरको ट्याटु’ नेपाल युट्युवको ट्रेन्डिङ नम्वर एकमा बसिरहेको छ । मिस्टर आरजेको शब्द तथा संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको स्वर छ । भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियो :

यस्तै युट्युवको ट्रेन्डिङ नम्वर दुईमा फिल्म ‘सत्रु गते’ को ‘रुपै मोहनी’ गीतको भिडियो छ । १६ लाख बढी भ्युज भएको यो भिडियो ट्रेन्डिङ नम्वर एकमा पनि पुगेको थियो । टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियोमा हरिवंश आचार्य, दिपाश्री निरौला, दिपकराज गिरी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा जस्ता अग्रज तथा नयाँ स्टारहरुले नृत्य पस्केका छन् । प्रदीप भट्टराई निर्देशित फिल्म सत्रुगते चैत ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । भिडियो हेर्नुस् :

ट्रेन्डिङ नम्वर तीनमा युवा स्टार अनमोल केसी नाचेको यति यति पानी छ । कृ फिल्मको यो गीतलाई हालसम्म ११ लाख बढीले हेरेका छन् । माघ २६ गतेदेखि प्रदर्शनमा आउने अनमोलको यो पछिल्लो फिल्म निकै नै प्रतिक्षामा छ । अनमोलको अपोजिटमा नव नायिका अदीति बुढाथोकी प्रस्तुत भएकी छन् । भुवन केसी र सुवास गिरी निर्मित फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । गीत हेर्नुस् :

यस्तै ट्रेन्डिङ नम्वर चौथोमा रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म रुद्रप्रिया छ । फिल्मलाई हालसम्म १४ लाख बढीले हेरिसकेका छन् । रेखा र रमेश एमके पौडेल निर्मित रुद्रप्रिया लाई सुदीप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्म हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha