find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘प्रेम गीत २’ को क्लाइमेक्स तस्बिर लिक, निर्माता नै बने ‘भिलेन’

एक सातापछि प्रोमो रिलिज गर्ने तयारीमा रहेको ‘प्रेम गीत २’ को क्लाइमेक्सका तस्बिरहरु लिक भएको निर्माता सन्तोष सेनले बताएका छन् । क्राउडका एक सदस्यले क्लाइमेक्स फाइटका तस्बिरहरु रिलिज गरिदिएको निर्माता सेनको दाबी छ ।


क्लाइमेक्सका तस्बिरहरु लिक भएपछि आफ्नो योजनाहरु असफल भएको निर्माता सेनको भनाई छ । उनले आफ्नो चरित्रलाई पनि गोप्य राख्न चाहेको बताएका छन् । फिल्ममा उनी भिलेनको भूमिकामा छन् भने नायक प्रदीप खड्का प्याक सहित प्रस्तुत छन् । तस्बिरहरु लिक गरेका चन्द्र भूजेललाई कार्यालयमा बोलाएर केरकार गर्ने र आगमी दिनमा सर्तकता अपनाइने निर्माता सेनको भनाई छ ।

निर्माता सेनले क्लाइमेक्सका तस्बिरहरु लिक भएको दाबी गरेता पनि निर्माण पक्षले योजनावद्ध रुपमै तस्बिरहरु सार्वजनिक गरेको फिल्मी बजारमा चर्चा छ । बलिउड तथा हलिउडमा पनि प्रदर्शन पुर्व चर्चाका फिल्मको तस्बिर तथा भिडियो लिक गर्ने प्रचलन छ । रामशरण पाठकको निर्देशन रहेको फिल्म ‘प्रेम गीत २’ असार १३ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा प्रदीप र नव नायिका अश्लेष ठकुरी मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha