find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

विराज भट्ट खेल्ने ‘हर्के राजा’ मा यी हिरोइन बन्न सक्छिन् रानी

अभिनेता विराज भट्ट नयाँ नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् । फिल्म ‘जय पर्शुराम’ पछि विराजले खेल्ने नेपाली फिल्मको नामाकरण हर्के राजा राखिएको छ । विराज आफैंले यो फिल्मको नाम सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । विराजले खेल्ने ‘हर्के राजा’ मा रानीको भूमिका चाहिं कसले गर्लिन् त ?

विराजको ‘हर्के राजा’ मा नायिका सुरक्षा पन्त रानीको भूमिकामा प्रस्तुत हुन सक्ने श्रोतको भनाई छ । प्रदर्शनको पर्खाइमा रहेको फिल्म धनपति मा अभिनय गरेकी सुरक्षा हर्के राजाको निर्माण तथा निर्देशन समुहको रोजाइमा परेकी छिन् । यद्पी कागजी सम्झौता भने भैसकेको भने छैन् । फिल्मलाई सानु शाक्यले निर्देशन गर्नेछन् भने निर्माणमा विनोद मानन्धर, बसन्त श्रेष्ठ र समुहले निर्माण गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha