find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

लथालिङ्ग रिलिज, कात्तिक १ मा ‘ऐश्वर्या’ आउने

अभिनेता रमेश उप्रेतीले निर्माण तथा अभिनय गरेको फिल्म ऐश्वर्या कात्तिक १ मा रिलिज हुने घोषणा गरिएको छ । ऐश्वर्याको हाल सम्पादन कार्य भैरहेको छ । यस वर्षको तिहारमा तीन फिल्महरु प्रदर्शनमा आउने घोषणाले फिल्म नगरीमा चर्चा पाइरहेको छ ।

अनमोल केसी स्टारर फिल्म ‘कृ’ कात्तिक २ गते आउने भनी निर्माता भुवन केसीले बताएका छन् भने रेखा थापा र आर्यन सिग्देल स्टारर फिल्म लक्ष्मी पूजा कात्तिक २ गते आउने सुटिङ सुरु गरेका छन् । ‘ऐश्वर्या’, ‘रुद्रप्रिया’ र ‘कृ’ एकै मितिमा आउने घोषणाले तिहारको रिलिज तालिका लथालिङ हुने देखिएको छ । एकै मितिमा एक बाट दुई, दुई बाट तीन फिल्महरु प्रदर्शनमा आउने भएपछि अवस्था के होला ? दर्शकले कुन फिल्म छान्लान् ? यो निर्माता, वितरकले सोच्नु पर्ने हो । जुन सोचाईको अभाव उनीहरुमा देखिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha