find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बाबु कान्छा’ मुर्हतमा क-कसले के गरे ?

शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशन रहने फिल्म ‘बाबु कान्छा’ को शुभ मुर्हत गरिएको छ । छोरा सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्मको बिहिबार प्रेसमिट गर्दै ‘बाबु कान्छा’  बारे थप जानकारी गराइयो ।


निर्माता, निर्देशक तथा लेखक शोभित बस्नेतले यसै साता देखि ‘बाबु कान्छा’ को छायाँकन सुरु गरिने जानकारी दिए । फिल्मका मुख्य कलाकार सलोनले आफुलाई सबैको माया र आशिर्वाद चाहिने बताए । बिहिबार गरिएको प्रेसमिटमा अभिनेता सरोज खनाल र कलाकार सलोन बस्नेतले मुर्हत सट दिएका थिए । वितरक गोपालकाजी कायस्थ सभापतिको रुपमा थिए ।

मुर्हत सटको निर्देशन नायिका पूजा शर्माले निर्देशन गरेकी थिइन् भने नायक सलिनमान बाँनियाले क्ल्याप हानेका थिए । नायक आमेश भण्डारीले क्यामेरा अन गरे । कार्यक्रमका अतिथि काठमाण्डौं प्रहरी प्रमुख छविलाल जोशीले फिल्मलाई सफलताको शुभकामना दिए ।

‘बाबु कान्छा’ मा सलोन सहित ऋतिक शाही, करिश्मा श्रेष्ठ, निर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, गीत अधिकारी, सुशान्त श्रेष्ठ र मञ्जु पौडेलको अभिनय रहनेछ । रवि अधकिारी निर्माता रहेको फिल्ममा बाबु श्रेष्ठको छायाँकन, टंक बुढाथोकी र अल्मोडाको संगीत रहनेछ भने कोरियोग्राफी कविराज गहतराजको रहनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha