find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नेपाली तारा सन्तोष भन्दैछन्, ‘कोही त बताइदेउ’

काठमडौ, गायक सन्तोष लामाको नँया गीत ‘कोहि त बताइदेउ’ सार्वजनिक भएको छ । ‘दोश्रो नेपाली तारा’ सन्तोषको सार्वजनिक गीतमा हरि लम्सालको संगीत रहेको गीतका गीतकार कृष्ण केसी हुन् ।


कृष्णले यस अगाडि ‘आफ्नो मन, कसले सुरुवात गर्यो’ लगायतका गीतहरु श्रोतामाझ ल्याइसकेका छन् । सन्तोषको चौथो एल्बम ‘सहकार्य’ मा यो गीत समावेश हुनेछ । सन्तोषले एल्बम चाँडै नै बजारमा आउने बताए । यो गीतको भिडियोमा जीवन रसाइलीको सम्पादन, छायांकन र निर्देशन छ । गीतको भिडियोमा सुमन कंडेल, यमुना गैरेको अभिनय रहको छ । भिडियो हेर्नुस् :

गीतमा सन्तोषले कसैसँग माया किन हुन्छ ? भन्ने प्रश्नको जवाफ खोजिरहेका छन् । यो गीतले आफूलाई नया उचाई दिने सन्तोषको विश्वास छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha