find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

चलचित्र संघले अमेरिकामा नेम्पा फिल्म अवार्ड गर्ने

तीन संस्करणसम्म आयोजना भएको मोसन पिक्चर अवार्ड नेपाल चलचित्र संघले पुनः आयोजना गर्ने भएको छ । एक दशक अगाडी भएको मोसन पिक्चर अवार्ड नयाँ नामाकरण ‘नेम्पा फिल्म अवार्ड’ यही सेम्टेम्वर २ तारिखमा डिएबिएस इन्टरटेनमेन्ट डलास अमेरिकासँगको सहकार्यमा अमेरिकाको डलासमा आयोजना हुने संघका अध्यक्ष प्रदीप कुमार उदयले जानकारी दिए ।

उत्कृष्ट फिल्म सहित नृत्य निर्देशकसम्म गरी विभिन्न १८ विधामा वितरण गरिने नेम्पा फिल्म अवार्डमा ४४ वटा फिल्महरुले सहभागीता जनाउँदैछन् । चलचित्र संघले सार्वजनिक गरेको सूचनाको तपसिलको आधारमा संघमा दर्ता हुन आएका फिल्महरु मात्रै अवार्डमा सहभागी गराइएको अध्यक्ष उदयले जानकारी दिए । उनले भने, ‘यो पपुलर अवार्ड होइन । हामीले समिक्षात्मक रुपमा अवार्ड गर्न लागेका हौं ।’ सहभागी फिल्महरुलाई तीन सदस्यीय जुरीले यही असार ११ गतेदेखि मूल्याँकन गर्न सुरु गर्नेछन् । उत्कृष्ट तीन मनोनयन भने सम्भवतः साउनको पहिलो साता सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha