find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कारखाना’ निर्देशकलाई ६ प्रश्न, क्रेडिट कसले लिने ?

फिल्म ‘कारखाना’ यही असार १६ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्म प्रचारको लागि यतिबेला सबै टिम लागि परेको छ । तर फिल्म निर्माण टिमबिच खटपट पर्दा निर्देशक सापकोटा सम्पादन नसक्दै बाहिरिएका थिए । टिममा कसरी आयो असमझदारी ? निर्देशक बिनाको फिल्म कस्तो बनेको होला ? यही सेरोफेरोमा रहेर निर्देशक सापकोटासँग कुराकानी गरेका छौं :

१.कारखाना कस्तो प्रकारको फिल्म हो ?
‘कारखाना’ पूर्ण रुपमा नारी प्रधान फिल्म हो । यो फिल्मले महिलाहरुको विभिन्न स्वरुपको पोको नै बोकेको छ । फिल्ममा हामीले सामाजको नौलो कथा लिएका छौं ।

२.नौलो कथा भन्नाले कस्तो कथा लिनु भएको छ ?
यो चाहिं भाडामा बच्चा दिने आमाको कथा हो । जसमा मौसमी मल्ल, सुशिल श्रेष्ठ, बर्षा सिवाकोटी, नविन लम्साल र जेविका कार्कीको मुख्य भूमिका रहेको छ । लामो समयपछि मौसमी दिदी (मौसमी मल्ल) पर्दामा ब्याक हुनु भएको छ । फिल्म पनि राम्रो बनेको छ ।

३.फिल्म राम्रो बनेको भन्नुभयो, तर तपाईं नै फिल्मबाट आउट हुनभएछ ?
हो, निर्माताहरुसँग केही कुराहरुमा असमझदारीमा भएको हो । तरपनि अहिले हामी सबै कुरा बिर्सिएर हामी अहिले चाहिं फिल्मको प्रचार प्रसारमा लागि रहेकाछौं ।

४.खास तपाईं र निर्माताहरुबिच असमझदारी चाहिं के मा थियो ?
छायाँकनदेखि पनि समस्या आयो । हामी बिच भएको असमझदारीलाई अरु कसैले फाइदा उठायो । पहिलो ड्राफ्ट काटेपछि मेरो ड्राफ्ट अनुसार उहाँहरु (निर्माताहरु) सहमती हुनु भएन । कलाकारको सहयोगमा चाहि उहाँहरुले फिल्म काट्न थाल्नु भयो । यो कुरामा पनि मैंले अपत्ती जनाइन् । यस कुराबाटै हाम्रो मनमुटाव सुरु भएको थियो ।

५.भनेपछि फिल्म कस्तो बनेको होला त ?
चाहेजति कुरा दिन नसक्दा अलिक दुःख त लागेको छ । तरपनि राम्रो बनेको छ । कथा तथा पटकथा, छायाँकन राम्रो छ । कारखाना मेरो पहिलो सन्तान हो त्यसकारण माया लाग्छ । सन्तान जस्तो भएपनि मैंले पालनपोसन गरेको छु । बाबा र भाईले फिल्म हेरेर बधाई दिनुभयो । यसमा म खुसी छु ।

६.अब कारखाना सफलता र असफलताको क्रेडिट चाहिं कसले लिने त ?
 म एक्लैले केही पनि क्रेडिट लिन मिल्दैन । सफलता र असफलताको क्रेडिट सबैले बाँड्नुपर्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha