find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘शत्रुगते’ देशैभर आक्रमक, कलेक्सन कति गर्यो ?

मल्टिस्टारर फिल्म ’शत्रुगते’ शनिबार देशैभर आक्रमक व्यापार गर्न सफल भएको छ । मह सञ्चारको ब्यानरमा किरण केसीले निर्माण गरेको फिल्मले शुक्रबार र शनिबार गरी झण्डै दुई करोड नजिकको व्यापार गरेको आँकलन छ । यद्पी फिल्म निर्माण पक्षले व्यापार सार्वजनिक गरेका छैन् ।

‘जात्रा’ निर्देशक प्रदीप भट्टराई निर्देशित फिल्म ‘शत्रुगते’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दर्शकले विशेषगरी फिल्मको कमेडी पक्ष र कलाकारको प्रस्तुतीलाई मन पराएका छन् । लामो समयपछि ठुलो पर्दामा फर्किएका वरिष्ठ अभिनेता हरिवंश आचार्यको भूमिकालाई दर्शकले अत्यन्त रुचाएका छन् ।

अघिल्ला सिरिजमा भन्दा अभिनेता दिपकराज गिरीले ‘शत्रुगते’ मा निभाएको भिन्न भूमिका पनि दर्शकको रोजाइमा परेको छ । दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, बसुन्धरा भूषाल, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतको भूमिकाबाट दर्शक सन्तुष्ट छन् ।

शनिबार फिल्मको सम्पूर्ण टिम राजधानीको हलहल पुगेको थियो । दर्शकले शत्रुगते टिमसँग सेल्फी खिच्दै फिल्म निकै राम्रो रहेको प्रतिक्रिया दिए । आइतबार रामनवमी परेकाले फिल्मको व्यापार उच्च हुने अपेक्षा गरिएको छ । हल रिपोर्ट हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha