find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दुई नायकसँग मोफसल पुगिन् साम्राज्ञी

फिल्म ‘तिमी सँग’ प्रचारको लागि निर्माण टिम मोफसलतर्फ लागेको छ । नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह, नायकद्वाय आकाश श्रेष्ठ र नाजिर हुसेन, निर्देशक तथा निर्माता शिशिर राणा र कलाकार अनुपम श्रेष्ठ शनिबार देश दौडाहमा निस्किएका हुन् ।

‘तिमी सँग’ टिमले मोफसल प्रचारको पहिलो थालनी चितवनबाट गर्यो । टिमले त्यहाँको प्रेशसँग अन्र्तक्रिया गर्यो । त्यहाँपछि टिम हेटौंडा र पोखरा हुँदै देशका मुख्य शहरहरुमा पुग्नेछ । यही चैत २३ गतेदेखि प्रदर्शनमा आउने तिमी सँग ले प्रचार प्रसारलाई व्यापक बनाउने प्रयास गरिरहेको छ ।

प्रचारमा विशेषतः साम्राज्ञी नाजिर दौडिरहेका छन् । नायक आकश श्रेष्ठले भने रामकहानी सुटिंगका कारण प्रचारमा समय दिन पाइरहेका छैनन् । नाजिर र साम्राज्ञीसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha