find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पोखरामा किन ल्यान्ड हुन सकेन ‘लिलिबिली’ टिम ?

आइतबार दिउँसो प्रेसमिट सकेर ‘लिलिबिली’ टिम हतार हतार निस्किएको थियो । पोखरामा कार्यक्रम छ भन्दै निर्देशक मिलन चाम्स, नायक प्रदीप खड्का, नायिका जसिता गुरुगं, गायक प्रताप दास र निर्माता सुदीप खड्का कार्यक्रमबाट सिधै त्रिभुवन विमानस्थलतिर लागेका थिए ।

उनीहरु साँझको कार्यक्रममा सहभागी हुने गरी पोखरातिर उडे । तर पोखरा ल्यान्ड भने गर्न सकेनन् । प्लेन आकाशमा करिब डेढ घण्टाजति उडेको तर पोखरा ल्यान्ड हुन नसकेको निर्देशक चाम्सले बताए । पोखरा ल्यान्ड हुन नसकेपछि प्लेन पुनः काठमाण्डौं फर्किएर ल्यान्ड गरेको थियो । प्लेन पोखरा नगएपछि ‘लिलिबिली’ टिम प्रचार गरिएको कार्यक्रममा सहभागी हुन सकेन । प्रदीपसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

आफ्नो टिम कार्यक्रममा सहभागी हुन असमर्थ भएपछि नायक खड्काले क्षमा माग्दै पोखरा आउँदैछु भनी पोस्ट गरिएको स्टाटस करेक्सन गरे । खराब मौसमका कारण टिम पोखरा जान नसेकपटि लिलिबिली टिम अहिले चितवन जाँदैछ । चैत ३० गते प्रदर्शनमा आउने फिल्मको टिम प्रचार प्रसारमा लागि रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha