find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘शत्रुगते’ लाई ३ करोड, ‘छक्का पञ्जा २’ को रेकर्ड…

मल्टीस्टारर फिल्म ‘शत्रुगते’ ले आक्रमक व्यापार गरेको छ । प्राप्त जानकारी अनुसार फिल्म तीन दिनमै तीन करोड २७ लाखको व्यापार गरेको छ । मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गरेको ‘शत्रुगते’ को यो कलेक्सन सर्वाधिक हो ।

निर्माता केसीले दिएको जानकारी अनुसार ‘शत्रुगते’ ले पहिलो दिन ७२ लाख, दोस्रो दिन १ करोड ४३ लाख र तेस्रो दिन १ करोड १२ लाखको करोबार गर्यो । प्रदर्शन दोश्रो दिन शनिबार र तेश्रो दिन रामनवमीमा फिल्मले करोड माथिको कलेक्सन गर्यो ।

तीन दिनमा तीन करोड माथिको कलेक्सन गरेपनि ‘शत्रुगते’ ले ‘छक्का पञ्जा २’ को ३ दिने कलेक्सन भने तोड्न सकेन । दिपक र दिपाको फिल्म तीन दिनमा झण्डै साढे चार करोडको व्यापार गरेको थियो । पन्ध्र करोड माथिको व्यापार गरेको ‘छक्का पञ्जा २’ को रेकर्डलाई ‘शत्रुगते’ ले तोड्ला ?

प्रदीप भट्राई निर्देशित फिल्म ‘शत्रुगते’ मा हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायत कलाकारहरुको अभिनय रहेको छ । दर्शकले फिल्मलाई रुचाइरहेका छन् । हल रिपोर्ट हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha