find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

झलनाथ सहित एमाले नेताले सुटुक्क हेरे ‘शत्रुगते’

नेकपा एमालेक पुर्व अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालले फिल्म शत्रुगते हेरेका छन् । प्रदर्शनको चौथो दिन राजधानीको बागबजारमा रहेको सिटी म्याक्स हलमा उनि सहित नेताहरु भिम रावल, देबेन्द्र पौडेल, ठाकुर गैरे, जीवन राम श्रेष्ठले महको फिल्म हेरेका हुन् ।

पुर्व प्रधानमन्त्री खनालले फिल्म हेर्ने ईच्छा व्यक्त गरेपछि उनको सचिवालयले हलमा विशेष शोको आयोजना गरेको थियो । खनाल सहित अन्य शीर्षस्थ नेताको टोलि फिल्म हेर्न पुगेको थाहा पाएपछी फिल्म ’शत्रु गते’ युनिट हलमा पुगेको थियो । हरिवंश आचार्य, किरण केसी, दीपक राज गिरी, दीपाश्री निरौला र प्रदीप भट्टराई हल पुगेका थिए । हुल हुने भन्दै मिडियालाई भने जानकारी गराइएको थिएन । सबैजसो नेता आफ्नो परिवार सहित फिल्म हेर्न आएका थिए ।

यसैगरि सोमबार नै सदाबहार नायक भुवन केसी र उनको ब्यानरमा बन्ने फिल्म ’क्याप्टेन’ का निर्देशक दिवाकर भट्टराईले पनि शत्रुगते हेरेका छन् । कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा भुवन र दिवाकरले फिल्म हेरेका हुन् । सोमबार नै फिल्म ’राम कहानी’ युनिटबाट निर्देशक सुदर्शन थापा, आकाश श्रेष्ठ, केदार घिमिरे ’माग्ने बुढा’ र पुजा शर्मा फिल्म हेर्न पुगेका थिए ।

प्रदीप भट्टराईले निर्देशन गरेको शत्रुगते ले तीन दिनमै तीन करोड माथिको व्यापार गर्न सफल भएको छ । मह सञ्चारको ब्यानरमा किरण केसीले निर्माण गरेको फिल्ममा दीपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha