find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

चितवनमा ‘लिलिबिली’ कन्सर्ट, प्रदीपलाई हेर्नेको भिड

मोफसल प्रचारका क्रममा चैत ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लिलिबिली’ टिम सोमबार चितवन पुगेको छ । त्यहाँको नारायणी किनारमा आयोजित कन्सर्टमा विशेष नायक प्रदीप खड्कालाई हेर्न उल्लेख्य दर्शकको उपस्थिति रह्यो । लिलिबिली हेर्न आग्रह गर्दै प्रदीपले दर्शकमाझ विफी लिए ।


प्रदीस सँगै नायिका जसिता गुरुङ, निर्देशक मिलन चाम्स लगायत फिल्म टिमले दर्शकसँग अन्र्तक्रिया गरे । गायक प्रताप दासले फिल्मको गीत गाए । चितवनपछि लिलिबिली टिम पुर्वका दमक, इटहरी, धरान लगायतका शहरमा पुग्नेछ । चितवनमा सोमबारै गरिएको प्रेसमिटमा नायक खड्काले लिलिबिली आफ्नो डेव्यु फिल्म सरह रहेको बताए ।

निर्देशक चाम्स, गोविन्द शाही र सुदीप खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्म लिलिबिली मा प्रदीप र जसितासँगै नायिका प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha