find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

राते काइँला बन्ने भए ‘शेर बहादुर’ थापा

राते काइँला उर्फ कलाकार सुनिल थापा अब शेर बहादुर थापा बन्ने भएका छन् । फिल्म ‘शेर बहादुर’ मा सुनिल धरानका भुपु गोर्खा सैनिकको भूमिकामा प्रस्तुत हुन लागेका हुन् । राज राजवंशीको निर्देशन रहने फिल्ममा कलाकारहरु कर्म, मेनुका प्रधान र रविन्द्र झा पनि मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

यसअघि फिल्म नारी निर्देशन गरेका आर राजवंशीले फिल्म शेर बहादुर निर्देशन गर्नेछन् । फिल्ममा सुनिल थापा भुपु गोर्खा सैनिक, रविन्द्र झा विहारी, कर्म र मेनुका प्रेम जोडीको भूमिकामा प्रस्तुत हुनेछन् भने कलाकार जान्वी बोहोरा लगायत कलाकारहरुको पनि फिल्ममा अभिनय रहनेछ । मंगलबारदेखि राजधानीबाट छायाँकन सुरु हुने फिल्मको आधा भन्दा बढी भाग धरानमा छायाँकन हुनेछ ।

‘जात्रा’ निर्देशक प्रदीप भट्टराई क्रियटिभ डिरेक्टरको रुपमा रहेका छन् । शेरबहादुरमा गौरी शंकर धुजु र धिरज राजवंशीको संयुक्त लगानी छ । निर्देशक राजवंशीले फिल्म कमर्सियल नभएको बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha